२३ बैशाख २०८१, आइतबार

Tag: पृतनापति ट्रफी

सुदूरपश्चिम पृतनापति ट्रफी शुरु

भीमदत्तनगर, ३१ जेठ । नेपाली सेनाको सुदूरपश्चिम प्रदेशअन्तर्गत पृतनापति ट्रफी खेलकूद प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ । श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी शरद ढलकाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा आयोना गरिएको सो प्रतियोगिता शुभारम्भ गर्नुभयो । सहायकरथी