१५ बैशाख २०८१, शनिबार

Tag: पूर्वी भेग

देशका पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको