१४ बैशाख २०८१, शुक्रबार

Tag: पूर्वसांसद

पूर्वसांसद एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

काठमाडौँ । प्रहरीले नेकपा एमालेका पूर्वसांसद एवं सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई पक्राउ गरेको छ । आज सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको हो । ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सिभिल