२३ बैशाख २०८१, आइतबार

Tag: पूर्वसभामुख

‘बाबुराम, बैध र विप्लवसँग माओवादीको एकता हुने, आगामी चुनावमा पहिलो दल हुने’

रसुवा । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताएका छन् । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै