१५ बैशाख २०८१, शनिबार

Tag: पूर्वलडाकू

‘पूर्वलडाकू’ कुँवरको फेरिएको परिचय

गलकोट, १६ साउन । भनिन्छ– ‘सङ्घर्षले मानिसलाई जीवन जिउन सिकाउँछ ।’ बागलुङ गलकोटका सूर्य कुँवरले सानै उमेरमा सङ्र्घष रोज्नुभयो । त्यसैले होला ३० वर्षीय कुँवरको जीवनमा ठूलै उतार चढाव आइसकेको छ । तर गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर जस्तोसुकै दुःखमा पनि