२१ बैशाख २०८१, शुक्रबार

Tag: पुर्पक्षका लागि थुनामा

पूर्वलडाकु कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत चितवनले माओवादी पूर्वलडाकु कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको हो । मंगलबार काठमाडौंबाट पक्राउ