१४ बैशाख २०८१, शुक्रबार

Tag: पार्टी सुदृढीकरण

माओवादी स्थायी समिति बैठक : पार्टी सुदृढीकरण विषयमा छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आज बसेको स्थायी समितिको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । “पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश