२५ बैशाख २०८१, मंगलबार

Tag: पार्टी फुट्दैन

पार्टी फुट्दैन, एकबद्ध भएर अघि बढ्छ : नेता श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टी नफुट्ने र एकबद्ध भएर अघि बढ्ने बताएका छन् । माओवादी केन्द्रको आजदेखि शुरु भएको बहुप्रतिक्षित केन्द्रीय समितिको बैठकमा बोल्दै नेता श्रेष्ठले पार्टीभित्र मतभेद् रहे पनि एकताको विकल्प नभएको बताएका हुन्