२६ बैशाख २०८१, बुधबार

Tag: पार्टीको घोषणापत्र

यस्तो छ हेर्नुहोस् रवी लामिछानेको पार्टीको वाचापत्र (पूर्णपाठ)

काठमाडौँ । रवी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज ‘वाचापत्र’ सार्वजनिक गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टी सभापति लामिछानसहित उक्त पार्टीका नेताहरुले ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् । चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्दलीय व्यक्ति