१५ बैशाख २०८१, शनिबार

Tag: परिर्वतन चाहने

मंसिर ४ गतेको निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्छ : अध्यक्ष ओली

दमक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताएका छन् । उनले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जित हुने दावी समेत गरेका छन् । झापा क्षेत्र