२६ बैशाख २०८१, बुधबार

Tag: परित्याग

उपाध्यक्ष उद्धव पौडेलद्वारा राप्रपा परित्याग

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका गरेका छन् । आर्थिक विभाग प्रमुख समेत रहेका पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ । पौडेल कमल थापा नेतृत्व राप्रपा नेपाल