५ जेष्ठ २०८१, शनिबार

उपाध्यक्ष उद्धव पौडेलद्वारा राप्रपा परित्याग


उद्धव पौडेल

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका गरेका छन् ।

आर्थिक विभाग प्रमुख समेत रहेका पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ ।

पौडेल कमल थापा नेतृत्व राप्रपा नेपाल तिर लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !