२३ बैशाख २०८१, आइतबार

Tag: उद्धव पौडेल

कोसीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

विराटनगर । कोसी प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् ।‌ कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । कोशीबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गरेर निर्वाचित भएका हुन् ।