१८ बैशाख २०८१, मंगलबार

Tag: परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्रीलाई जेनेभा जान रोकेका प्रधानमन्त्रीको कतार भ्रमण पनि रद्ध

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि कतार नजाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जाने भएका थिए । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री पौड्याललाई स्वीट्जरल्याण्डको जेनेभा जान रोकेर