१५ बैशाख २०८१, शनिबार

Tag: नोबेलमा अस्पताल

नोबेलमा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । विराटनगर नोबेल शिक्षणमा अस्पतालमा उपचाररत थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको आज बुधबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा ५४ र ६७ वर्षीय पुरुषहरु रहेका छन् । अस्पताल स्रोतले दिएको जानकारी अनुसार मोरङको