१५ बैशाख २०८१, शनिबार

Tag: नेपाल ८ स्थान तल झर्यो

नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा नेपाल ८ स्थान तल झर्यो

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा ८ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल