१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल समाजवादी पार्टी

बाबुरामको पार्टी नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी मोर्चा बनाउने भएको छ । नेसपा केन्द्रीय समितिको आज बसेको बैठकपछि जारी विज्ञप्तिमा सो कार्यका लागि सो पार्टीले यही असारदेखि अभियान