२३ बैशाख २०८१, आइतबार

Tag: नेपाली चलचित्र ’लम्फू’

‘तरकारीवाली’ कुसुम ‘लम्फू’ चलचित्रमा, पारिश्रमिक सामाजिक काममा

कात्तिक १२, काठमाडौँ । ठिक एक बर्ष अगाडी एकाएक भाईरल बनेर विश्वभर चर्चामा आएकी कुसुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली चलचित्र ’लम्फू’मा अभिनय गरेको बताएकी छिन् । गोपालचन्द्र लामिछाने निर्दे्शित यो चलचित्रमा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुसुमले अनाथ बालबालिकाको लागी खर्च