१५ बैशाख २०८१, शनिबार

Tag: नेपालको राष्ट्रपति

आफू भविष्यमा नेपालको राष्ट्रपति बन्न सक्ने सरिता गिरीको संकेत

काठमाडौँ । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी तत्कालिन समाजवादी पार्टीकी पूर्वसांसद सरिता गिरीले आफू भविष्यमा नेपालको राष्ट्रपति बन्न सक्ने संकेत गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा केही समयअघि एउटा स्टाट्स लेख्दै उनले पूर्व राष्ट्रपति स्व. ज्याक सिराकसँगको प्रसंग जोड्दै आफू भविष्यमा