१४ बैशाख २०८१, शुक्रबार

Tag: नेताहरूको बैठक

माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा जारी

काठमाडौँ । माओवादी धारका नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका नेताहरूको संयुक्त बैठक बिहान साढे ८ बजेदेखि सुरु भएको हो । जारी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,