२५ बैशाख २०८१, मंगलबार

Tag: नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी

नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई ओलीको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई आग्रह गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि सुरु भएको छलफलमा