२० बैशाख २०८१, बिहिबार

Tag: निलम्वित प्रधानन्यायाधीश

नेपाल बारले उपलब्ध गरायो महाभियोग सिफारिस समितिलाई प्रमाण (पूर्णपाठसहित)

काठमाडौं । नेपाल बार एसोसिएसनले महाभियोग सिफारिस समितिलाई विभिन्न प्रमाण उपलब्ध गराएको छ । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बारले प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिलाई प्रमाण उपलब्ध गराएको हो । जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग