२५ बैशाख २०८१, मंगलबार

Tag: निर्णय गरियो

संसदमा योगेशले भने- हचुवाको भरमा दुई दिन बिदा दिने निर्णय गरियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद् योगेश भट्टराईले हचुवाको भरमा हप्ताको दुई दिन बिदा दिने निर्णय गरिएको टिप्पणी गरेका छन् । विनियोजन विधेयकमाथि छलफल गर्न आज बुधबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् भट्टराईले हचुवाको भरमा हप्ताको दुई