२५ बैशाख २०८१, मंगलबार

Tag: निर्णयमा मेरो संलग्नता छैन

नारायणहिटी दरबार संग्राहालयसम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । सचिव भट्टराईले त्यस सम्बन्धि कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन्। साथै त्यस बारेका कुनै पनि निर्णय आफ्नो जानकारीमा