२३ बैशाख २०८१, आइतबार

Tag: निरंकुश स्वेच्छाचारी

संसद विघटन र पार्टी विभाजन गर्ने ओलीको निरंकुश स्वेच्छाचारी कार्यको विरोध गरौं : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिनिधि सभा विघटन र पार्टी विभाजन गर्ने प्रमं केपी शर्मा ओलीको निरंकुश स्वेच्छाचारी कार्यको विरोध गर्न आग्रह गरेका छन् । नेता रावलले शहीद दिवसका अवसरमा महान शहीदहरूप्रति श्रध्दाञ्जली अर्पण गर्दै शहीदहरूको आदर्शको