११ जेष्ठ २०८१, शुक्रबार

Tag: नियुक्ति खारेज

भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको हो