२३ बैशाख २०८१, आइतबार

Tag: नियमहरु

क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरु

क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरु । कोरोना भाइरस संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुले क्याम्पभित्रै बस्ने र समाजको दुरीमा रहेर बस्नुलाई क्वारेन्टाइन भनिन्छ । संक्रमणको सम्भावित व्यक्तिहरु आफैं घरमा छुट्टै बस्ने प्रक्रिया ‘होम क्वारेन्टाइन’ (घरमै एकान्तबास) हो भने निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया