१८ बैशाख २०८१, मंगलबार

Tag: नारायणगढ

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, ३ असार । नारायणगढ-मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर