२४ बैशाख २०८१, सोमबार

Tag: नामावली प्रकाशन

आज राष्ट्रियसभा सदस्यका उम्मेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले हिजो र आज दाबीविरोध र उजुरीउपर छानबिन गरेपछि आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने लागेको हो । मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि हिजो र आज