२३ बैशाख २०८१, आइतबार

Tag: नागीथाम डाँडा

पर्यटकीय केन्द्र बन्दै सिन्धुपाल्चोकको पाँचपोखरी नागीथाम डाँडा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाचँपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित सुन्दर नागीथाम डाडाँ अहिले पर्यटकीय गन्तव्यका बनेको छ । बाह्रैमास फरफराइ रहेको लुङदार र पञ्चरङ्गी तोरणले नागीथाम डाडाँको शोभा बढाएको हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पेमाछल उद्यान केन्द्रको रुपमा