२४ बैशाख २०८१, सोमबार

Tag: नविना लामा

एमाले सांसद लामाद्वारा जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी हुन् । सांसद लामाले