१४ बैशाख २०८१, शुक्रबार

Tag: नवयुग श्रेष्ठ

विश्वकप फुटबल छनोट : नेपालले चाइनिज ताइपेईलाई २-० ले हरायो

काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईलाई हराएको छ । आज बिहीबार कुवेतमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको