२३ बैशाख २०८१, आइतबार

Tag: नयाँ नोट साट्न पाइने

दशैंको लागि आज सोमबारदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आज सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।