२३ बैशाख २०८१, आइतबार

Tag: नन्दामाता

ऋणमा डुबेको दुर्गमको विद्यालय : नन्दामाता मावि

२८ मङ्सिर, अछाम । राज्यले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ । तर जिल्लाकै विकट क्षेत्र ऋषिदहमा रहेको नन्दामाता माध्यमिक विद्यालय रु १५ लाख ऋणमा डुबेर सञ्चालन भइरहेको छ । जिल्लाकै विकट मेल्लेख गाउँपालिका–२ डाँडासिरीमा रहेको विद्यालयमा शिक्षक