१५ बैशाख २०८१, शनिबार

Tag: धीरज प्रताप सिंह

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको मुद्दा आज अन्तिम सुनुवाइ हुँदैछ । असार १३ गते बहस नसकिएकोले सुनुवाइ आज असार १९ गते हुने गरी मुद्दाको अन्तिम सुनुवाइ तेस्रो पटक हेर्दाहेर्दैमा राखिएको थियो । जेठ ३०