२३ बैशाख २०८१, आइतबार

Tag: धान किसान

धान किसान निराशः बीउ अभाव कायमै

तानसेन, १७ जेठ । पाल्पामा सबैजसो स्थानीय तहले कृषकलाई धानको बीउ वितरण गरेका छन् । स्थानीय तहले मागअनुसारको बीउ वितरण गरेको बताए पनि कृषकले भने अपुग रहेको बताइरहेका छन् । रामपुर नगरपालिकामा गत वर्षभन्दा तेब्बर बढी धानको बीउ वितरण गरिए