२३ बैशाख २०८१, आइतबार

Tag: धर्म निरपेक्षता

रघुजी पन्तको सरकारलाई प्रश्न : धर्म निरपेक्षताबारे दृष्टिकोण के हो ?

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे । उनले भने,“धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो रु यो संसद्लाई स्पष्ट पारियोस्