१८ बैशाख २०८१, मंगलबार

Tag: देवः विकास बैंक

देवः विकास बैंकको ४० प्रतिशत हकप्रद सेयर खुला

२६ चैत, काठमाण्डौ । देवः विकास बैंकले सोमबारदेखि ४० प्रतिशत हकप्रद सेयर खुला गरेको छ । साझा विकास बैंक र यूनियन फाइनान्स प्राप्तीपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको १० बराबर ४ अनुपातमा हकप्रद सेयर खुला