१४ बैशाख २०८१, शुक्रबार

Tag: देउवा नेतृत्वको सरकार

राष्ट्रिय जनमोर्चा देउवा नेतृत्वको सरकारमा नजाने

काठमाडौँ । गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ । आज बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो । प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चावाट एकमात्र सांसद दुर्गा