२५ बैशाख २०८१, मंगलबार

Tag: देउवाको रणनीति

स्थानीय निर्वाचन पछि सार्न ऐन संशोधन गर्ने देउवाको रणनीति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनलाई पर धकेल्न स्थानीय निर्वाचन ऐनलाई संशोधन गर्ने रणनीति अपनाउने भएका छन् । सत्ता गठबन्धनलाई कानुनविद्हरूले स्थानीय निर्वाचन ऐनलाई संशोधन गर्न सुझाव दिएका हुन् । आज आइतबार सत्तारूढ गठबन्धनले गरेको छलफलमा कानुनविद्हरूले संविधानसँग बाझिएका