१५ बैशाख २०८१, शनिबार

Tag: दुर्गा पक्ष शुरु

शक्तिपीठमा आज बिहानैदेखि भक्तजनको चहलपहल

काठमाडौँ ।  दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो