१८ बैशाख २०८१, मंगलबार

Tag: दुई विधेयक

राष्ट्रिय सभाले पठायो दुई विधेयक विधायन समितिमा

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’लाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपन्छि विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले ती विधेयकहरुलाई दफाबार छलफलका