२५ बैशाख २०८१, मंगलबार

Tag: दुईजना घाइते

दुर्घटनाबाट एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं । कास्कीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान ना६ख ४७२५ नम्बरको ट्रकले ग१४प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते छन् । ठक्करबाट गम्भीर घाइते भएकी पोखरा महानगरपालिका–१८ की १८ वर्षीया अन्जना पाइजाको उपचारका