१४ बैशाख २०८१, शुक्रबार

व्यापारी र प्रहरीबीच झडप, दुईजना घाइते


प्रहरी र स्थानीयवासी बीच झडप File Photo

काठमाडौं । धनुषामा व्यापारी र प्रहरीबीच झडप भएको छ । अज्ञात समूहले पानपसलमा आगजनी गरेको र आक्रोशित स्थानीयले विरोध प्रदर्शन गर्दा झडप हुँदा दुईजना घाइते भएका छन् ।

झडपमा परी स्थानीय र एकजना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पानपसलमा आगजनी गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !