२५ बैशाख २०८१, मंगलबार

Tag: दलित घरबास

बाह्य पर्यटकको पहिलो रोजाइ दलित घरबास

सानेबहादुर नेपाली, तनहुँ, २८ पुस । तनहुँको व्यासनगरपालिका–१३ पोखरीभञ्ज्याङस्थित आँपस्वाँरा सामुदायिक होमस्टे (घरबास) मा सन् २०१९ मा करिब २०० बाह्य पर्यटकले घरवासको सुविधा लिएका छन् । सदरमुकाम दमौलीबाट करिब पाँच किलोमिटर दूरीमा रहेको नेपालकै पहिलो र नमुना उक्त घरबासमा आन्तरिक