२३ बैशाख २०८१, आइतबार

Tag: दयाराम आचार्य

नवलपरासी पूर्वको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै सङ्कटमा परेको हो । कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल