१५ बैशाख २०८१, शनिबार

Tag: दम्पती

काठमाडौँको शंखरापुरमा घरभित्रै निस्सासिएर दम्पतीको मृत्यु

काठमाडौं । काठमाडौँ जिल्लाको शंखरापुरमा घरभित्रै निस्सासिएर श्रीमान-श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निस्सासिएर ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो । उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला