२६ बैशाख २०८१, बुधबार

नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि


शक्तिबहादुर बस्नेत File Photo

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका नेता शक्ति बस्नेत र पत्नी तथा नेतृ सत्या पहाडीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा !’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !