१४ बैशाख २०८१, शुक्रबार

Tag: दक्षिण एसिया

ग्रामीण जीवनशैली झल्किने दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ ‘सिरुबारी’

सिरुबारी, स्याङ्जा । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै