२५ बैशाख २०८१, मंगलबार

Tag: थिमि निकोसेरा

थिमि निकोसेरा सिंगो परिवार हत्या प्रकरण थप रहस्यमय बन्दै

भक्तपुर, २७ भदौ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय